दफा
निश्चित अवधि पछिको भुक्तानी
कुनै निश्चित दिन वा प्रस्तुत गरेको खास अवधिपछि वा कुनै अवश्यम्भावी घटना घटेपछि वा त्यस्तो घटना घटेको खास अवधि पछि भुक्तानी हुने विनिमेय अधिकरापत्रको भुक्तानी उक्त अधिकारपत्रमा उल्लेख भएबमोजिम हुनेछ ।